Dark Mode

      Subscribe

मेडिकल व्यवसायी प्रसाईंलाई तीन दिन थुनामा राख्न अदलातको अनुमति

676
SHARES
मेडिकल व्यवसायी प्रसाईंलाई तीन दिन थुनामा राख्न अदलातको अनुमति

काठमाडौं । जिल्ला अदलात काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

 

साइबर अपराध गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

 

प्रहरीले आज प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनीलाई म्याद थप र अनुसन्धानका लागि जिल्ला अदलात काठमाडौं ल्याइएको थियो ।



nationalnews7 nationalnews7   
  • September 22, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP