Dark Mode

      Subscribe

सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

1.1K
SHARES
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

सुर्खेत । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।

आज बिहान वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो । आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनले राती मृत शिशुलाई जन्म दिएकी थिइन् ।

त्यसपछि अत्याधिक रक्तस्राव भएको र आइसीयुमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।



nationalnews7 nationalnews7   
  • September 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP