Dark Mode

      Subscribe

एनपीएल: काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हरायो, कसले कस्तो खेले ?

52
SHARES
एनपीएल: काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हरायो, कसले कस्तो खेले ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले चौथो जित निकालेको हो ।

प्रतियोगिताका काठमाडौंको यो चौथो जित हो । यो जितसँगै नेपाल प्रिमियर लिग ९एनपीएल०मा काठमाडौं गोर्खाज प्लेअफनजिक पुगेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो । यो हारसँगै कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेल खेलेको कर्णालीले एकमात्र जित निकालेको छ ।



nationalnews7 nationalnews7   
  • November 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP