Dark Mode

      Subscribe

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदै छ कारोबार ?

910
SHARES
सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।

 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ ।



nationalnews7 nationalnews7   
  • October 18, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP