Dark Mode

      Subscribe

राष्ट्र बैंकमा सुनको सिक्का लिनेको भीड

1.1K
SHARES
राष्ट्र बैंकमा सुनको सिक्का लिनेको भीड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ ।

 

आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने बैंकले जनाएको छ ।

 

सुनको सिक्काको मूल्य आजको सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ । टक्सार विभागमा असर्फी लिनेको लाइन लागेको छ ।

 

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि बिक्री शुरू भएको छ ।



nationalnews7 nationalnews7   
  • October 29, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP