Dark Mode

      Subscribe

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार

1.2K
SHARES
सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचादीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो ।

 

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • October 30, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP