Dark Mode

      Subscribe

दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब बढीको कारोबार

2.3K
SHARES
दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब बढीको कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले घटेको छ । बुधबार १४.१२ अंकले घटेर २७३४.८३ को विन्दुमा कायम भएको हो ।

 

आज १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयरको खरिद-बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ ।

 

आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।



nationalnews7 nationalnews7   
  • November 13, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP