Dark Mode

      Subscribe

सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्पकाे धक्का

741
SHARES
सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्पकाे धक्का

काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ।

नुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म धक्काको महसुस भएको थियो।



nationalnews7 nationalnews7   
  • September 3, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP