Dark Mode

      Subscribe

सरकारको आगामी योजना बनाउन शुक्रबार पुन: सत्ता समीकरणको बैठक बस्ने

1K
SHARES
सरकारको आगामी योजना बनाउन शुक्रबार पुन: सत्ता समीकरणको बैठक बस्ने

काठमाडौं । पुन: सत्ता समीकरणको बैठक बस्ने भएको छ । सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा छलफल गर्न शुक्रबार पुन: बैठक बस्ने नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जानकारी दिए ।

 

बैठकपछि साझा धारणा सार्वजनिक गर्नेउनले बताए । आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरणमा रहेका दल एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।

 

लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उनले बताए ।



nationalnews7 nationalnews7   
  • October 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP