Dark Mode

      Subscribe

१४ अंकले घट्यो नेप्से, ५ अर्ब ९५ करोडको कारोबार

2.4K
SHARES
१४ अंकले घट्यो नेप्से, ५ अर्ब ९५ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा अडिएको हो ।

 

आज बजारमा १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरको खरिद-बिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।



nationalnews7 nationalnews7   
  • October 30, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP