Dark Mode

      Subscribe

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

780
SHARES
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

 

बैठक शनिबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

 

बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • November 8, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP