Dark Mode

      Subscribe

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ४८ हजार ५०० मा काराेबार

390
SHARES
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ४८ हजार ५०० मा काराेबार

काठमाडौँ। स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० रुपियाँ र चाँदी प्रतितोला तीन हजार ३२५ रुपियाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सोमबार सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपियाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपियाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।



nationalnews7 nationalnews7   
  • October 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP