Dark Mode

      Subscribe

विभिन्न देशका राजदूतहरुले कात्तिक २० गतेसम्म आइसक्नुपर्ने, कुन-कुन देशबाट फिर्ता ?

598
SHARES
विभिन्न देशका राजदूतहरुले कात्तिक २० गतेसम्म आइसक्नुपर्ने, कुन-कुन देशबाट फिर्ता ?

काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ । चीन, बेलायत,अमेरिका, जर्मनी,साउदी अरेबिया, स्पेन, जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।

यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु देउवानिकट मानिन्छन् । राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।

फिर्ता बोलाइएका राजदूतहरु:

डा.कृष्ण प्रसाद ओली, चीन

लोकदर्शन रेग्मी, अमेरिका

चन्द्र घिमिरे, बेलायत

नेत्र तिम्सिना, मलेसिया

शैल रुपाखेती, जर्मनी

धनप्रसाद पण्डित, इजरायल

जंगप्रसाद चौहान, रुस

सनिल नेपाल, स्पेन

रमेशचन्द्र पौडेल, कतार

नरेशविक्रम ढकाल, साउदी

दुर्गावहादुर सुवेदी,जापान



nationalnews7 nationalnews7   
  • October 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP