Dark Mode

      Subscribe

सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना

169
SHARES
सोलुखुम्बुको लबुचेमा हेलिकप्टर दुर्घटना

काठमाडाैं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हाे ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।

काठमाडौंबाट उद्धारकाका लागि गएको हेलिकप्टर दुर्घटना भएको हो ।



nationalnews7 nationalnews7   
  • October 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP