Dark Mode

      Subscribe

बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गर्नुपर्नेमा जोड

728
SHARES
बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गर्नुपर्नेमा जोड

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै महतले जथाभावी बजेट बिनियोजन गर्दा खर्चमा समस्या देखिने गरेकाले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गर्नुपर्ने बताए । उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारमार्फत नीजि क्षेत्रको सहभागिता बढाउन सन्दर्भमा गम्भीर हुनुपर्ने जिकिर गरे ।

उनले पुँजीगत खर्चलाई प्राथमिकताको आधारमा खर्च गर्ने, आम नागरिकमा पु¥याउने उत्पादनमुखी विकास, समाजिक सुरक्षालाई लक्षित वर्गसम्म पुराउने सरकारको लक्ष्य हुनुपर्ने बताए ।



nationalnews7 nationalnews7   
  • May 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP