Dark Mode

      Subscribe

विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्: एमाले महासचिव पोखरेल

221
SHARES
विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्: एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन् । नेपाल लिड टीभीमा पत्रकार राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव पोखरेलले यस्तो जनाएका हुन् ।

महासचिव पोखरेले सबैभन्दा लोभी व्यापारी चौधरी नै हुन् भन्ने पनि खुलाएका छन् । एमाले महासचिव पोखरेल अन्तर्वाताका क्रममा भन्छन्, ‘स्वेच्छिक चन्दा लिँदाखेरि उहाँले जति दिनुहुन्छ तेति लिने कुरा हो । त्यसमा उहाँचाहिँ हाम्रा आमकर्ताहरुभन्दा अनुदार देखिनु भयो भन्ने लाग्छ मलाई । एक समय विनोद चौधरीलाई पनि हामीले बनायौं। सोध्नु होला उहाँलाई । सबैभन्दा लोभी व्यापारी त उहाँ नै हो ।’



nationalnews7 nationalnews7   
  • January 14, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP