Dark Mode

      Subscribe

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

1.1K
SHARES
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२ रुपैयाँ, आलु रातो प्रतिकेजी ३३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी १२ रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी १२ रुपैयाँ कायम भएको छ ।

यसैगरी, बन्दा (नरिवल) प्रतिकेजी १२ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी २५ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० प्रतिकेजी रु ३५, काउली (तराई) प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी २५ रुपैयाँ, सेतो मूला प्रतिकेजी ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ, तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ५०, परबर (लोकल) प्रतिकेज २०० रुपैयाँ, घिरौला प्रतिकेजी ११० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकेजी १२ रुपैयाँ निर्धारण गरिएको छ ।



nationalnews7 nationalnews7   
  • February 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP