Dark Mode

      Subscribe

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

1.1K
SHARES
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको हो ।

 

आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।



nationalnews7 nationalnews7   
  • November 11, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP