Dark Mode

      Subscribe

ग्लोबल आईएमई बैंकको लाभांश घोषणा

858
SHARES
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको लाभांश घोषणा भएको छ ।

 

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वासलातमा आधारित वितरणयोग्य नाफा र पुँजी समायोजन कोषबाट ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • October 8, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP