Dark Mode

      Subscribe

ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन

1.8K
SHARES
ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन

काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको शनिबार भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।

दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।



nationalnews7 nationalnews7   
  • April 26, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP