Dark Mode

      Subscribe

देश डुबाउँँदै घुस्याहा कर्मचारी, खरिदारसहित चारजनाविरुद्ध अख्तियारमा मुद्दा

312
SHARES
देश डुबाउँँदै घुस्याहा कर्मचारी, खरिदारसहित चारजनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौँ । बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चारजना विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले २० हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेलले उहाँविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ ९पहिलो संशोधन सहित० को दफा ३ को उपदफा ९१क० बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता पौडेल बताउनुहुन्छ ।

मुद्दा दायर हुनेमा जग्गाको मोठ भिडाउन सहजीकरण गर्ने शान्ति पुन, खरिदार रतनबहादुर जि सी, हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारी हुनुहुन्छ । उहाँहरु विरुद्ध २० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।



nationalnews7 nationalnews7   
  • August 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP