Dark Mode

      Subscribe

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

884
SHARES
सुनचाँदीको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज  छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेको छ । चाँदीकाे मूल्य आज एक हजार ९४५ रुपैयँमा काराेबार भइरहेकाे छ ।



nationalnews7 nationalnews7   
  • September 29, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP