Dark Mode

      Subscribe

२५.८८ अंकले बढ्यो नेप्से

2.4K
SHARES
२५.८८ अंकले बढ्यो नेप्से

काठमाडौँ ।  साताको तेस्राे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २५.८८ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले घटेर २६६५.८१ बिन्दुमा रोकिएको हो ।

२५.८८ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडकाे काराेबार

आज कुल १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

 

मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घट्दा ५ कम्पनीको स्थिर रहाेकाे छ । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ३ प्रतिशले बढ्यो ।

 

त्यसैगरी उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.१४ प्रतिशतले बढेको छ ।



nationalnews7 nationalnews7   
  • October 22, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP