Dark Mode

      Subscribe

राष्ट्र बैंकले ‘पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन’ अर्थ मन्त्रालयलाई बुझायो

780
SHARES
राष्ट्र बैंकले ‘पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन’ अर्थ मन्त्रालयलाई बुझायो

काठमाडौं–। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२(८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा। निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् ।

कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराएकी थिइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताएका छन् ।



nationalnews7 nationalnews7   
  • May 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP