Dark Mode

      Subscribe

लगानी बोर्ड संगठन संरचनाको नयाँ खाका, पाँच वर्षे रणनीति कार्यान्वयन गर्न विभिन्न निर्देशनालय

806
SHARES
लगानी बोर्ड संगठन संरचनाको नयाँ खाका, पाँच वर्षे रणनीति कार्यान्वयन गर्न विभिन्न निर्देशनालय

काठमाडौं। लगानी बोर्डको संगठन संरचनाको नयाँ खाका बनाइएको छ। बोर्डले पाँच वर्षे रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि भन्दै संगठन संरचनाको नयाँ खाका बनाएको हो ।

आइतबार सिंहदरबारमा बसेको बोर्डको ६१औं बैठकले खाका स्वीकृत गरेको छ। स्वीकृत खाका अनुसार बोर्डमा अब विभिन्न निर्देशनालय रहनेछन्।

पाँच वर्षे रणनीतिमा १४ वटा परियोजना निर्माण गर्ने, निजी लगानीका ९२ परियोजनामा लगानी स्वीकृत गर्ने लगायत लक्ष्य लिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायलाई उद्धृत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • April 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP