Dark Mode

      Subscribe

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

468
SHARES
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगलबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 



nationalnews7 nationalnews7   
  • August 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP